ठोसे म्यागजिन – किंवदन्तीमा भक्तपुर

ठोसे म्यागजिन (Those)
ठोसे म्यागजिन (Those)

रामेछाप जिल्लाको एक गा.वि.स को नाम ठोसे हो । काठमाण्डौबाट २०२ किमि टाढा रहेको यस स्थानको नाम ठोसे म्यागजिन हो । सुन्दै अचम्म लाग्ने यस नाम फलाम उत्पादनको लागि प्रसिद्ध खानीको नामबाट रहन गएको हो । कालन्तरमा साे म्यागजिन शब्द अपभ्रंस भएर हाल ठाेसेमेक्चन भन्ने गरीन्छ । म्यागजिन भन्नाले तोप बन्दुक, गोली, गठ्ठा आदि लडाईका सामानहरु बनाउने वा राख्ने ठाउँ भन्ने अर्थ लाग्दछ । ठाेसे फलामखानीलाई राणाकालमै संचालित पुरानाे खानी भनेर चिनिन्छ । याे फलामखानीमा फलामकाे धाउ प्रशोधन गर्नकाे निमित्त राणाकालमै बेलायत र जर्मन जस्ता देशबाट उपकरणहरु झिकाईएकाे थियाे । राणाकालमा राईफल बन्दुकहरु जस्ता थुप्रै हातहतियार बन्ने गरेकाे तथ्य पाईन्छ यस बाहेक मतितेलबाट बाल्ने धिब्री , कुपी जस्ता बत्ती, फाली , मकल, ताप्के, तावा , डाडु पनिउ , ओदान , कलाकारीताकाे नमुना कुखुराकाे भाले आकारकाे बत्ती, पनि बन्ने गर्दथ्यो । यहाँबाट उत्पादित फलामे सिक्री खाेला तर्न साँघुमा प्रयाेग हुने गर्दछ जुन हाल सम्म पनि त्यहाँका वरीपरिकाे खिम्ती खाेलामा झुण्डिरहेकाे देख्न सक्छौ । त्यस्तै यस क्षेत्रको अर्को बिशेषता भनेको यो स्थान भोटे ताल्चाको उद्गमस्थल हो । यहाँबाटै उत्पादन भएको भोटे ताल्चा तिब्बतमा निर्यात हुने गर्दथ्यो । भारत बेलायतीको उपनिवेष हुंदा नेपालका राणा सरकार संग हात हतियार खरिद गर्ने सिलसिलामा अंग्रेजका दूतहरु यहाँ आवतजावत गर्दथे । हाल उक्त कारखानाको भग्नावशेष मात्र बाँकी रहेको छ । कारखानाकाे उपकरणकाे अवशेष हाल सम्म पनि उक्त स्थानमा रहेको छ भने हाल उक्त स्थानमा प्राथमिक विद्यालय र स्वास्थ्य चौकीको निर्माण भएको छ । काठमाण्डौ उपत्यकाबाट नेवार समुदायका मानिसहरु गएर बसोबास गरि यस स्थानमा बस्ती बसालेको थियो । नेवारहरुको पुरानो बस्तीको रुपमा रहेको ठोसे बजारमा पांचह्रे जात्रा, गुन्हिपुन्ही, हिलेजात्रा , राेपाईजात्रा, लाखेजात्रा , तहासां, महाकाली नाच , माघ गाउने गाेविन्द माधव सहस्रधारा कलशजात्रा प्रमुख जात्राको रुपमा मनाइन्छ भने यहाँको प्रमुख देवतामा गणे द्यः, भिंद्यः, गोव्रेटार महादेव, लक्ष्मी नारायणका ऐतिहासिक मन्दिरहरु पनि रहेका छन ।

लेख: GR Ranjit

स्रोत एवं फोटो: Ramesh Pradhan Tusuju