By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
    मठ मन्दिर
    मठ मन्दिर (Temples)
    Show More
    Top News
    सिलु महादेव/ फसि देग: (Silu Mahadev)
    August 29, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    Latest News
    डोलेश्वर महादेव (Doleshwor Mahadev)
    November 3, 2023
    भद्रकाली (Bhadrakali)
    October 18, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
  • चाडपर्व
    चाडपर्व
    चाडपर्व (Festivals)
    Show More
    Top News
    ख्याल:
    September 2, 2023
    पञ्जरां/पञ्चदान (Panchadan)
    September 12, 2023
    कृष्ण जन्माष्टमी (Krishna Janmastami)
    September 6, 2023
    Latest News
    सकिमना पुर्णिमा
    November 26, 2023
    भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)
    September 27, 2023
    ऋषेश्वर महादेव/ ऋषि पञ्चमी
    September 19, 2023
    तीज (Teej)
    September 18, 2023
  • स्थान
    स्थान
    स्थान (Place)
    Show More
    Top News
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
    बाग्लुङ (Baglung)
    August 28, 2023
    Latest News
    मु: दीप (Mu deep)
    September 16, 2023
    चौतारा (Chautara)
    August 28, 2023
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
  • संस्कार-संस्कृति
    संस्कार-संस्कृतिShow More
    खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
    कार्तिक ४, २०८०
    एकान्त कुमारी (Ekanta kumari)
    अशोज २९, २०८०
    Charles Darwin law Vs दस अवतार
    असार ९, २०८०
    शैव धर्म र बौद्ध धर्म बिच सहिष्णुता
    असार ६, २०८०
    बच्चा बेच्ने प्रथा
    Sponsored by BHAKTAPUR FESTIVAL BHAKTAPUR FESTIVAL
  • मौलिक सामान
    मौलिक सामानShow More
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    कार्तिक १, २०८०
    देखा (Dekha)
    भदौ २९, २०८०
    नक्सा (Naksa)
    भदौ ६, २०८०
    भक्तपुरबाट हराएको राजगद्दी
    साउन ३०, २०८०
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    साउन १८, २०८०
  • परिकार
    परिकार
    परिकार Dishes
    Show More
    Top News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
    Latest News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
  • थरहरु
    थरहरुShow More
    छिपा (Chhipa)
    मंसिर ४, २०८०
    शाक्य (Shakya)
    साउन ५, २०८०
    “कार” थपिएका थरहरु
    असार २७, २०८०
    नेवा: जातिका थरहरु
    असार ३, २०८०
    नयार देखि नेवार सम्म
    जेष्ठ ८, २०८०
  • सम्पदा
    सम्पदाShow More
    राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
    मंसिर २७, २०८०
    टेराकोटा घर
    अशोज १९, २०८०
    कागेष्टमी /कायष्टमी (Kagestami)
    अशोज ६, २०८०
    दोकाद्य: (छ्वास अजिमा)
    अशोज ५, २०८०
    रूरू भैरव र महेश्वरी
    भदौ ३, २०८०
  • ब्यक्ति र ब्यक्तित्व
    ब्यक्ति र ब्यक्तित्वShow More
    राजा रणजित मल्ल
    साउन २७, २०८०
    राजा भूपतिन्द्र मल्ल
    साउन २६, २०८०
    लंदेव रंजितकारको धार्मिक यात्रा
    साउन १५, २०८०
    स्व. बुद्धि बहादुर रंजितकार
    साउन १५, २०८०
    बाबु कृष्ण रंजित (Babu Krishna Ranjit)
    साउन १३, २०८०
Reading: नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)
Share
Notification Show More
Latest News
राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
सम्पदा (Heritage)
सकिमना पुर्णिमा
चाडपर्व (Festivals)
छिपा (Chhipa)
थरहरु(Caste)
डोलेश्वर महादेव (Doleshwor Mahadev)
मठ मन्दिर (Temples)
खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
संस्कार संस्कृती (Culture)
Aa
Aa
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
Follow US
  • Advertise
© 2023 किंवदन्तीमा भक्तपुर. All Rights Reserved. l Powered by: GO BHAKTAPUR l Design & Hosted by: SITEMANDU
किंवदन्तीमा भक्तपुर > संस्कार संस्कृती (Culture) > नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)
संस्कार संस्कृती (Culture)

नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)

किंवदन्तीमा भक्तपुर
Last updated: 2023/08/08 at 3:24 PM
By किंवदन्तीमा भक्तपुर 3 Min Read
Share
3 Min Read
SHARE
नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)
मंसिर महिनामा मनाइने योमरी पुर्णिमाका दिन नेवार समुदायमा योमरी माग्न जाने चलन रहिरहेको छ । यसरी योमरी माग्न जान्दा “त्योछिं तियो । बछिसां तियो । थाबलेया सामा वल योमरी न्यग तियो । बिउ म्ह ल्यासे । मबिउ म्ह बुढीकुटि ।” भन्दै माग्न जाने प्रचलन रहेको छ । आफुलाई ल्यासे (तरुणी) भनाउन घर घरबाट योमरी माग्न आउनेहरुको लागि योमरी दिने गर्दछ । त्यहाँ केटाकेटीको पहिलो देखादेख हुने गर्दछ । भनौ लाभ इ फास्ट साइट हुने गर्दछ । त्यसको भोलि पल्ट मतिना पारुको दिन भेट्ने खबर दिइन्छ । यसरी मायाको अंकुरण फुट्ने गर्दछ । यसरी सुरु भएको माया होलि पुर्णिमामा होलि खेल्न उहीँ केटीको घरमा पुग्दछ । केटीलाई होलिको निहुँमा अबिर दलि दिन्दा केटी रिसाएपछी “अबिरया होलि तंचायाला ल्यासे अबिरं छंगु ख्वा बांलाक बि” भनी गीत गाउछ र केटीको मन झन खुशी हुन पुग्दछ । त्यसपछि आउने जात्राहरु बिस्का जात्रा, रातो मच्छिन्द्रनाथको जात्रा, इन्द्रजात्रामा दुबै केटाकेटीहरु आफ्नो परिवारका साथ जात्रा हेर्न जाने गर्दछ । बोल्नलाई संगै रहेका परिवारले थाहा पाउला भने डर हुन्छ तसर्थ दुबैको आँखी भाषा शुरु हुने गर्दछ । त्यस्तै असारमा धान रोप्न केटीको खेतमा बोलाज्या जाने गर्दछ । यसै क्रममा जिस्की कुराकानी गर्ने मौका पाउदछ । त्यसपछि तिनीहरुको भेट “पेम्ह नारायण सिकेगु” (चार नारायण चिन्ने) मा हुने गर्दछ । चांगु, इचंगु, बिशंखु, शेष नारायण जानेक्रममा एकले अर्कोलाई बोल्न थाल्दछ । त्यसपछिको भेट भनेको गुंला महिनामा हो । त्यस महिनामा चार भगवान (बुद्ध) थाहा पाउने भनी मेला भर्न निस्किन्छ । नमो बुद्ध, स्वयम्भू, बुंगमती, बज्रयोगिनी जानेक्रममा एकले अर्कालाई बुझ्ने मौका मिल्दछ । यसरी दोहोरो माया बसेपछि वा एकले अर्कालाई बुझेपछि निकटता बढेको कुरा गाइगुइ सुनिन थाल्छ । अब केटीका आमाबाबु केटीको विवाह गरिदिन हतारिन्छ । केटाको खोजी हुन सुरु हुन्छ । केटीले नै मन पराएको केटा उचित छ भने सौहाद्र वातावरणमा विवाह सम्पन्न हुने भयो । यदि केटा चित्त बुझेन भने अर्को केटाको खोजी हुने गर्दछ । यसैबिच दशैंको नवरात शुरु हुन्छ । नवरातको त्यो नौ रात शक्तिपिठहरुमा लाग्ने मेला भर्नेक्रममा भागेर विवाह गर्न सम्पुर्ण चाजोपाजो मिलाउने कुरो हुन्दछ । बिजया दशमीको दिन “पायो न्ह्याकेगु” भनेर केटी पोइला जाने गर्दछ । यसदिन भागेको केटीलाई फर्काउने गरिन्दैन । तसर्थ दशमीको दिन कुनैपनि शुभकार्य गर्न कुनै साइट हेर्न आवश्यक छैन ।
लेख: GR Ranjit
स्रोत: ॐ धौभडेल
फोटो: Rashana Bajracharya

You Might Also Like

खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)

एकान्त कुमारी (Ekanta kumari)

Charles Darwin law Vs दस अवतार

शैव धर्म र बौद्ध धर्म बिच सहिष्णुता

बच्चा बेच्ने प्रथा

TAGGED: Love story, प्राचीन प्रेम कहानी
किंवदन्तीमा भक्तपुर WordPress › Error

There has been a critical error on this website.

Learn more about troubleshooting WordPress.