By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
    मठ मन्दिर
    मठ मन्दिर (Temples)
    Show More
    Top News
    सिलु महादेव/ फसि देग: (Silu Mahadev)
    August 29, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    Latest News
    डोलेश्वर महादेव (Doleshwor Mahadev)
    November 3, 2023
    भद्रकाली (Bhadrakali)
    October 18, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
  • चाडपर्व
    चाडपर्व
    चाडपर्व (Festivals)
    Show More
    Top News
    ख्याल:
    September 2, 2023
    पञ्जरां/पञ्चदान (Panchadan)
    September 12, 2023
    कृष्ण जन्माष्टमी (Krishna Janmastami)
    September 6, 2023
    Latest News
    सकिमना पुर्णिमा
    November 26, 2023
    भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)
    September 27, 2023
    ऋषेश्वर महादेव/ ऋषि पञ्चमी
    September 19, 2023
    तीज (Teej)
    September 18, 2023
  • स्थान
    स्थान
    स्थान (Place)
    Show More
    Top News
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
    बाग्लुङ (Baglung)
    August 28, 2023
    Latest News
    मु: दीप (Mu deep)
    September 16, 2023
    चौतारा (Chautara)
    August 28, 2023
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
  • संस्कार-संस्कृति
    संस्कार-संस्कृतिShow More
    एकान्त कुमारी (Ekanta kumari)
    अशोज २९, २०८०
    नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)
    साउन २३, २०८०
    Charles Darwin law Vs दस अवतार
    असार ९, २०८०
    शैव धर्म र बौद्ध धर्म बिच सहिष्णुता
    असार ६, २०८०
    बच्चा बेच्ने प्रथा
    Sponsored by BHAKTAPUR FESTIVAL BHAKTAPUR FESTIVAL
  • मौलिक सामान
    मौलिक सामानShow More
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    कार्तिक १, २०८०
    देखा (Dekha)
    भदौ २९, २०८०
    नक्सा (Naksa)
    भदौ ६, २०८०
    भक्तपुरबाट हराएको राजगद्दी
    साउन ३०, २०८०
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    साउन १८, २०८०
  • परिकार
    परिकार
    परिकार Dishes
    Show More
    Top News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
    Latest News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
  • थरहरु
    थरहरुShow More
    छिपा (Chhipa)
    मंसिर ४, २०८०
    शाक्य (Shakya)
    साउन ५, २०८०
    “कार” थपिएका थरहरु
    असार २७, २०८०
    नेवा: जातिका थरहरु
    असार ३, २०८०
    नयार देखि नेवार सम्म
    जेष्ठ ८, २०८०
  • सम्पदा
    सम्पदाShow More
    राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
    मंसिर २७, २०८०
    टेराकोटा घर
    अशोज १९, २०८०
    कागेष्टमी /कायष्टमी (Kagestami)
    अशोज ६, २०८०
    दोकाद्य: (छ्वास अजिमा)
    अशोज ५, २०८०
    रूरू भैरव र महेश्वरी
    भदौ ३, २०८०
  • ब्यक्ति र ब्यक्तित्व
    ब्यक्ति र ब्यक्तित्वShow More
    राजा रणजित मल्ल
    साउन २७, २०८०
    राजा भूपतिन्द्र मल्ल
    साउन २६, २०८०
    लंदेव रंजितकारको धार्मिक यात्रा
    साउन १५, २०८०
    स्व. बुद्धि बहादुर रंजितकार
    साउन १५, २०८०
    बाबु कृष्ण रंजित (Babu Krishna Ranjit)
    साउन १३, २०८०
Reading: खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
Share
Notification Show More
Latest News
राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
सम्पदा (Heritage)
सकिमना पुर्णिमा
चाडपर्व (Festivals)
छिपा (Chhipa)
थरहरु(Caste)
डोलेश्वर महादेव (Doleshwor Mahadev)
मठ मन्दिर (Temples)
कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
मौलिक सामान (Traditional Goods)
Aa
Aa
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
Follow US
  • Advertise
© 2023 किंवदन्तीमा भक्तपुर. All Rights Reserved. l Powered by: GO BHAKTAPUR l Design & Hosted by: SITEMANDU
किंवदन्तीमा भक्तपुर > संस्कार संस्कृती (Culture) > खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
संस्कार संस्कृती (Culture)

खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)

किंवदन्तीमा भक्तपुर
Last updated: 2023/10/21 at 4:41 AM
By किंवदन्तीमा भक्तपुर 2 Min Read
Share
2 Min Read
SHARE

खम्ये जात्रा र स्याकुत्याकु

(Khame Jatra and syakutyaku)

मोहनी नखा:(दशै) को नवौ दिन अर्थात महा नवमीका दिन भक्तपुरमा मनाइने जात्रालाई खम्ये जात्रा भनिन्छ । यस दिन खम्ये (दानव राँगो) अर्थात कुनै सेतो दागहरु नभएको, पुर्णरुपमा कालो राँगो जुन नवदुर्गा भवानीलाई चढाएको हुन्छ, जसलाई दानव महिषासुरको रुपमा लिइन्छ को जात्रा गर्ने गरिन्छ । यस दिन खम्येलाई अबिरले दलेर, तन्न रक्सी खुवाएर लठ्याई ब्रह्मपास (विशेष डोरी) बाट बाँधेर नवदुर्गा घरबाट दत्तात्रय हुन्दै ब्रम्हायणी सम्म दौडाएर जात्रा गर्ने गर्दछ । यो जात्रा हेर्न हजारौ ब्यक्तिहरु त्यस परिसरमा उपस्थित हुने गर्दछन । ब्रम्हायणी नदीमा पुगेपछि खम्येलाई स्नान गराएर नवदुर्गा गणहरुले विशेष तान्त्रिक पूजा गरिन्छ । त्यसपश्चात खम्येको श्वासनली पत्ता लगाएर मध्यरातमा वध गर्ने परम्परा रहेको छ। खम्ये जात्रालाई महिषासुर वधसँग सम्बन्धित रहेको छ । नवमीका दिन त्रिपुरासुन्दरी देवीले महिषासुरको वध गरेकी थिइन् । महिषासुरले देवीबाट बच्न खम्ये अर्थात् राँगोमा प्रवेश गरे। देवीले त्यसको पत्तो पाएर महिषासुरलाई लेखेट्दै ब्रम्हायणीमा वध गरेको खुशीयालीमा हरेक वर्ष महानवमीका दिन एउटा खम्येलाई सिङमा ब्रह्मपास बाँधेर नवदुर्गा मन्दिरबाट ब्रम्हायणीसम्म लगेर त्यहाँ नवदुर्गा गणले महिषासुरको प्रतिक खम्येको वध गर्ने गरिन्छ । खम्ये जात्रालाई स्थानीयहरुले ‘असत्यमाथि सत्यको जित’का रुपमा मनाउँदै आएका छन् । त्यस्तै यसैदिन दुर्गा भवानीको मुख्य पुजा गर्नुका साथै आफ्नो ब्यवसाय, सरसाधन, कारखाना, अफिसको समेत पुजा गर्ने गर्दछ । यसरी पुजा गर्दा बलि दिई पुजा गर्दछ भने कसैकसैले नरिवल बलि दिने गर्ने गर्दछ । यसरी बलि दिने भएकोले यसलाई स्याकुत्याकु भनिन्छ । स्याकुत्याकुको अर्थ काटमार गर्नु हो । यसदिन भगवतीको पुजा संसंगै हातहतियार, ज्यावल, कृषिका औजार, ढकतराजुको पुजा पनि गरिन्छ ।
लेख: GR Ranjit

You Might Also Like

एकान्त कुमारी (Ekanta kumari)

नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)

Charles Darwin law Vs दस अवतार

शैव धर्म र बौद्ध धर्म बिच सहिष्णुता

बच्चा बेच्ने प्रथा

किंवदन्तीमा भक्तपुर WordPress › Error

There has been a critical error on this website.

Learn more about troubleshooting WordPress.