By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
    मठ मन्दिर
    मठ मन्दिर (Temples)
    Show More
    Top News
    सिलु महादेव/ फसि देग: (Silu Mahadev)
    August 29, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    Latest News
    डोलेश्वर महादेव (Doleshwor Mahadev)
    November 3, 2023
    भद्रकाली (Bhadrakali)
    October 18, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
  • चाडपर्व
    चाडपर्व
    चाडपर्व (Festivals)
    Show More
    Top News
    ख्याल:
    September 2, 2023
    पञ्जरां/पञ्चदान (Panchadan)
    September 12, 2023
    कृष्ण जन्माष्टमी (Krishna Janmastami)
    September 6, 2023
    Latest News
    सकिमना पुर्णिमा
    November 26, 2023
    भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)
    September 27, 2023
    ऋषेश्वर महादेव/ ऋषि पञ्चमी
    September 19, 2023
    तीज (Teej)
    September 18, 2023
  • स्थान
    स्थान
    स्थान (Place)
    Show More
    Top News
    चौतारा (Chautara)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
    बाग्लुङ (Baglung)
    August 28, 2023
    Latest News
    मु: दीप (Mu deep)
    September 16, 2023
    चौतारा (Chautara)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
    बाग्लुङ (Baglung)
    August 28, 2023
  • संस्कार-संस्कृति
    संस्कार-संस्कृतिShow More
    खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
    कार्तिक ४, २०८०
    एकान्त कुमारी (Ekanta kumari)
    अशोज २९, २०८०
    नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)
    साउन २३, २०८०
    Charles Darwin law Vs दस अवतार
    असार ९, २०८०
    शैव धर्म र बौद्ध धर्म बिच सहिष्णुता
    असार ६, २०८०
  • मौलिक सामान
    मौलिक सामानShow More
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    कार्तिक १, २०८०
    देखा (Dekha)
    भदौ २९, २०८०
    नक्सा (Naksa)
    भदौ ६, २०८०
    भक्तपुरबाट हराएको राजगद्दी
    साउन ३०, २०८०
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    साउन १८, २०८०
  • परिकार
    परिकार
    परिकार Dishes
    Show More
    Top News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
    Latest News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
  • थरहरु
    थरहरुShow More
    छिपा (Chhipa)
    मंसिर ४, २०८०
    शाक्य (Shakya)
    साउन ५, २०८०
    “कार” थपिएका थरहरु
    असार २७, २०८०
    नेवा: जातिका थरहरु
    असार ३, २०८०
    नयार देखि नेवार सम्म
    जेष्ठ ८, २०८०
  • सम्पदा
    सम्पदाShow More
    राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
    मंसिर २७, २०८०
    टेराकोटा घर
    अशोज १९, २०८०
    कागेष्टमी /कायष्टमी (Kagestami)
    अशोज ६, २०८०
    दोकाद्य: (छ्वास अजिमा)
    अशोज ५, २०८०
    रूरू भैरव र महेश्वरी
    भदौ ३, २०८०
  • ब्यक्ति र ब्यक्तित्व
    ब्यक्ति र ब्यक्तित्वShow More
    राजा रणजित मल्ल
    साउन २७, २०८०
    राजा भूपतिन्द्र मल्ल
    साउन २६, २०८०
    लंदेव रंजितकारको धार्मिक यात्रा
    साउन १५, २०८०
    स्व. बुद्धि बहादुर रंजितकार
    साउन १५, २०८०
    बाबु कृष्ण रंजित (Babu Krishna Ranjit)
    साउन १३, २०८०
Reading: सांघुटार, रामेछाप (Saghutar)
Share
Notification Show More
Latest News
राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
सम्पदा (Heritage)
सकिमना पुर्णिमा
चाडपर्व (Festivals)
छिपा (Chhipa)
थरहरु(Caste)
डोलेश्वर महादेव (Doleshwor Mahadev)
मठ मन्दिर (Temples)
खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
संस्कार संस्कृती (Culture)
Aa
Aa
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
Follow US
  • Advertise
© 2023 किंवदन्तीमा भक्तपुर. All Rights Reserved. l Powered by: GO BHAKTAPUR l Design & Hosted by: SITEMANDU
किंवदन्तीमा भक्तपुर > स्थान (Place) > सांघुटार, रामेछाप (Saghutar)
स्थान (Place)

सांघुटार, रामेछाप (Saghutar)

किंवदन्तीमा भक्तपुर
Last updated: 2023/08/28 at 2:45 AM
By किंवदन्तीमा भक्तपुर 1 Min Read
Share
1 Min Read
SHARE

सांघुटार, रामेछाप (Saghutar)

भक्तपुरका भौकाजी थरका नेवार समुदायले रामेछापको लिखु खोलाको तिरमा बसालेको एक बस्ती हो सांघुटार । स्थानिय बद्रीदास भौकाजीका अनुसार उनिहरुको पुस्ताको थर “भजु” थियो र भक्तपुरको सुकुलढोकामा निवास गर्थे । भजुहरु मल्लकालमा राजा (जुजु) को निकटका ब्यक्ति भएकाले काजी खलगमा गनिन्थ्यो र बसोबास ५५ झ्याले दरबार मै हुन्थ्यो । एक पटक राजाको सवारी हुन्दा दरबारको झ्यालबाट हेर्दा भौ (बिरालो) ले हेरेको शैलीमा हेर्यो भनी तिनिहरुलाई भैकाजी भन्न थालियो । बि.सं १९८५ मा बद्रीदासका बाजे शंखलाल भौकाजी आफ्नो ससुराली ओखलढुंगाबाट भक्तपुर आउने क्रममा रामेछापकै गोठपानी भन्ने ठाउँमा आफ्नो सालीकोमा बास लाग्दा त्यस स्थानबाट नियाल्दा अत्यन्तै मनमोहक दृश्यले आकर्षित भै सांघुटारमा बस्ने सोच बनाए । बि.सं १९८७ मा भक्तपुरमा प्लेग रोकको महामारीमा भक्तपुरका जनताहरु छरिन थाले । सहिला पतिका सबै भक्तपुर मै बस्न थाले भने माहिलो र कान्छोका परिवारहरु यस सांघुटारमा बस्न थाले र बस्ती बस्न थालियो । सदरमुकाम मन्थलीबाट ३३ किमि दुरीमा रहेको यस सांघुटार हुन्दै पहिले पहिले धनकुटा र जनकपुर जाने गर्दथ्यो । २०१२ साल देखि यस क्षेत्रमा प्राथमिक शिक्षाको लागि बिद्यालय स्थापना भएको थियो भने हाल +१२ सम्म अध्यापन गराइन्छ । बि.सं २०४० साल देखि बिजुली बत्ति बलेको यस क्षेत्रमा अस्थायी मोटर बाटोको समेत निर्माण भैसकेको छ ।
श्रोत: नेपाल चित्र
लेख:-GR Ranjit

You Might Also Like

मु: दीप (Mu deep)

चौतारा (Chautara)

ठोसे म्यागजिन (Those)

बाग्लुङ (Baglung)

वन्दीपुर (Bandipur)

TAGGED: Sanghutar, रामेछाप, सांघुटार
किंवदन्तीमा भक्तपुर WordPress › Error

There has been a critical error on this website.

Learn more about troubleshooting WordPress.