By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
    मठ मन्दिर
    मठ मन्दिर (Temples)
    Show More
    Top News
    सिलु महादेव/ फसि देग: (Silu Mahadev)
    August 29, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    Latest News
    डोलेश्वर महादेव (Doleshwor Mahadev)
    November 3, 2023
    भद्रकाली (Bhadrakali)
    October 18, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
  • चाडपर्व
    चाडपर्व
    चाडपर्व (Festivals)
    Show More
    Top News
    ख्याल:
    September 2, 2023
    पञ्जरां/पञ्चदान (Panchadan)
    September 12, 2023
    कृष्ण जन्माष्टमी (Krishna Janmastami)
    September 6, 2023
    Latest News
    सकिमना पुर्णिमा
    November 26, 2023
    भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)
    September 27, 2023
    ऋषेश्वर महादेव/ ऋषि पञ्चमी
    September 19, 2023
    तीज (Teej)
    September 18, 2023
  • स्थान
    स्थान
    स्थान (Place)
    Show More
    Top News
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
    बाग्लुङ (Baglung)
    August 28, 2023
    Latest News
    मु: दीप (Mu deep)
    September 16, 2023
    चौतारा (Chautara)
    August 28, 2023
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
  • संस्कार-संस्कृति
    संस्कार-संस्कृतिShow More
    खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
    कार्तिक ४, २०८०
    एकान्त कुमारी (Ekanta kumari)
    अशोज २९, २०८०
    नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)
    साउन २३, २०८०
    Charles Darwin law Vs दस अवतार
    असार ९, २०८०
    शैव धर्म र बौद्ध धर्म बिच सहिष्णुता
    असार ६, २०८०
  • मौलिक सामान
    मौलिक सामानShow More
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    कार्तिक १, २०८०
    देखा (Dekha)
    भदौ २९, २०८०
    नक्सा (Naksa)
    भदौ ६, २०८०
    भक्तपुरबाट हराएको राजगद्दी
    साउन ३०, २०८०
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    साउन १८, २०८०
  • परिकार
    परिकार
    परिकार Dishes
    Show More
    Top News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
    Latest News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
  • थरहरु
    थरहरुShow More
    छिपा (Chhipa)
    मंसिर ४, २०८०
    शाक्य (Shakya)
    साउन ५, २०८०
    “कार” थपिएका थरहरु
    असार २७, २०८०
    नेवा: जातिका थरहरु
    असार ३, २०८०
    नयार देखि नेवार सम्म
    जेष्ठ ८, २०८०
  • सम्पदा
    सम्पदाShow More
    राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
    मंसिर २७, २०८०
    टेराकोटा घर
    अशोज १९, २०८०
    कागेष्टमी /कायष्टमी (Kagestami)
    अशोज ६, २०८०
    दोकाद्य: (छ्वास अजिमा)
    अशोज ५, २०८०
    रूरू भैरव र महेश्वरी
    भदौ ३, २०८०
  • ब्यक्ति र ब्यक्तित्व
    ब्यक्ति र ब्यक्तित्वShow More
    राजा रणजित मल्ल
    साउन २७, २०८०
    राजा भूपतिन्द्र मल्ल
    साउन २६, २०८०
    लंदेव रंजितकारको धार्मिक यात्रा
    साउन १५, २०८०
    स्व. बुद्धि बहादुर रंजितकार
    साउन १५, २०८०
    बाबु कृष्ण रंजित (Babu Krishna Ranjit)
    साउन १३, २०८०
Reading: सिथी न:ख (Sithi Nakha)
Share
Notification Show More
Latest News
राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
सम्पदा (Heritage)
सकिमना पुर्णिमा
चाडपर्व (Festivals)
छिपा (Chhipa)
थरहरु(Caste)
डोलेश्वर महादेव (Doleshwor Mahadev)
मठ मन्दिर (Temples)
खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
संस्कार संस्कृती (Culture)
Aa
Aa
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
Follow US
  • Advertise
© 2023 किंवदन्तीमा भक्तपुर. All Rights Reserved. l Powered by: GO BHAKTAPUR l Design & Hosted by: SITEMANDU
किंवदन्तीमा भक्तपुर > चाडपर्व (Festivals) > सिथी न:ख (Sithi Nakha)
चाडपर्व (Festivals)

सिथी न:ख (Sithi Nakha)

किंवदन्तीमा भक्तपुर
Last updated: 2023/05/14 at 7:41 AM
By किंवदन्तीमा भक्तपुर 2 Min Read
Share
2 Min Read
SHARE
सिथी न:ख (Sithi Nakha)
सिथी न:खलाई कोहि इनार सफा गर्ने दिन भनी लिन्छ त कोहि “व” खाने दिनको रुपमा पनि लिने गर्दछ । बास्तबमा यो न:ख कहिले र किन सुरु भएको भने तथ्य प्रमाण भेटिएको छैन । तैपनी यो संस्कृति लिच्छविकालिन (सन ४००-७५०) हो भन्ने गर्दछ । नेपाल सम्बत तछलाथ्व षष्ठी तिथीको दिन मनाइने यस पर्व मनसुनको पुर्व संकेत हो । मनसुन आउन लाग्यो भनेर पानीका मुहानहरु जस्तै इनार, कुवा, ल्वँ हिति, पोखरी आदि परिसरको सरसफाइ गर्ने गरिन्छ । आजकै दिन इनारको पानी सबै निकाली खसेको फोहरहरु सबै निकाली सरसफाइ गरि चार दिन सम्म पानी निकाल्न दिन्दैनन । यसरी यस पर्वलाई सरसफाइ गर्ने पर्वको रुपमा पनि लिने गरिन्छ । राजा यक्ष मल्लले आजको दिन सम्पुर्ण पानीको मुहानहरु सफा गर्न उर्दी जारी गरेका थिए पनि भनिन्छ । आजैकै दिनलाई भगवान शिव र पार्वती माताको सन्तान कुमारको जन्मदिनको रुपमा पनि लिइन्छ तसर्थ यसदिनलाई कुमार षष्ठी पनि भने गरिन्छ । नेवार समुदायहरुको घर अगाडि रहेको कुमार (पेखलकु/पेखालाकि) को पुजा गरि सम्मेबजी खाने समेत गर्ने प्रचलन रहि आएको छ । यस सम्मेबजीमा कुमारको प्रसाद भनी “व”( एक प्रकारको विशेष रोटि) र चतमरी अनिवार्य रुपमा खाने गरिन्छ । बैज्ञानिक दृष्टिकोणले पनि मनसुन लागेपछी ब्याक्टेरिया बढ्न थाल्छ । मुख्य त पानीको माध्यमबाट ती ब्याक्टेरिया हाम्रो शरिरमा जाने भएकोले पानीका मुहानहरु सफा गर्नु पर्छ भने त्यस्ता किताणुसंग लड्न इम्युन शक्ति (रोगसंग लड्ने शक्ति) मज्बुद हुनु पर्दछ । इम्युन बढाउन प्रोटिन, आइरन, कार्वोहाइड्रेड भएको खानु पर्दछ जुन “व” र चतमरीमा पाइन्छ । तसर्थ “व” चतमरी खाने प्रचलन चलेको हो । आजको दिन दिगुपुजा (देवाली) को अन्तिम दिन मानिन्छ । आजको दिन काठमाडौको जैसिदेवलमा सिद्धि कुमार र भक्तपुरको थिमीमा सिथीन:ख द्य: को पुजा गरिन्छ । भने थिमीमा इनार सफागर्ने क्रममा पाएको करुवा, बाल्टिन तथा अन्य सरसामन जसजसको हो पैसा तिरेर लाग्ने चलन पनि रहेको छ । सो पैसाले सरसफाईको कार्य गरिन्छ ।
लेख: GR Ranjit

You Might Also Like

सकिमना पुर्णिमा

भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)

ऋषेश्वर महादेव/ ऋषि पञ्चमी

तीज (Teej)

कुशे औशी/ बुबाको मुख हेर्ने दिन (Kushe Aushi)

TAGGED: इनार, कुमार (पेखलकु/पेखालाकि), कुवा, दिगुपुजा, दिगुपुजा (देवाली), देवाली, पोखरी, भक्तपुरको थिमीमा सिथीन:ख द्य:, राजा यक्ष मल्ल, ल्वँ हिति, सिथी न:ख (Sithi Nakha)
किंवदन्तीमा भक्तपुर WordPress › Error

There has been a critical error on this website.

Learn more about troubleshooting WordPress.