By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
    मठ मन्दिर
    मठ मन्दिर (Temples)
    Show More
    Top News
    सिलु महादेव/ फसि देग: (Silu Mahadev)
    August 29, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    Latest News
    डोलेश्वर महादेव (Doleshwor Mahadev)
    November 3, 2023
    भद्रकाली (Bhadrakali)
    October 18, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
  • चाडपर्व
    चाडपर्व
    चाडपर्व (Festivals)
    Show More
    Top News
    ख्याल:
    September 2, 2023
    पञ्जरां/पञ्चदान (Panchadan)
    September 12, 2023
    कृष्ण जन्माष्टमी (Krishna Janmastami)
    September 6, 2023
    Latest News
    सकिमना पुर्णिमा
    November 26, 2023
    भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)
    September 27, 2023
    ऋषेश्वर महादेव/ ऋषि पञ्चमी
    September 19, 2023
    तीज (Teej)
    September 18, 2023
  • स्थान
    स्थान
    स्थान (Place)
    Show More
    Top News
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
    बाग्लुङ (Baglung)
    August 28, 2023
    Latest News
    मु: दीप (Mu deep)
    September 16, 2023
    चौतारा (Chautara)
    August 28, 2023
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
  • संस्कार-संस्कृति
    संस्कार-संस्कृतिShow More
    खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
    कार्तिक ४, २०८०
    एकान्त कुमारी (Ekanta kumari)
    अशोज २९, २०८०
    नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)
    साउन २३, २०८०
    Charles Darwin law Vs दस अवतार
    असार ९, २०८०
    शैव धर्म र बौद्ध धर्म बिच सहिष्णुता
    असार ६, २०८०
  • मौलिक सामान
    मौलिक सामानShow More
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    कार्तिक १, २०८०
    देखा (Dekha)
    भदौ २९, २०८०
    नक्सा (Naksa)
    भदौ ६, २०८०
    भक्तपुरबाट हराएको राजगद्दी
    साउन ३०, २०८०
    छिपर्सी Chhiprasi
    साउन ९, २०८०
  • परिकार
    परिकार
    परिकार Dishes
    Show More
    Top News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
    Latest News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
  • थरहरु
    थरहरुShow More
    छिपा (Chhipa)
    मंसिर ४, २०८०
    शाक्य (Shakya)
    साउन ५, २०८०
    “कार” थपिएका थरहरु
    असार २७, २०८०
    नेवा: जातिका थरहरु
    असार ३, २०८०
    नयार देखि नेवार सम्म
    जेष्ठ ८, २०८०
  • सम्पदा
    सम्पदाShow More
    राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
    मंसिर २७, २०८०
    टेराकोटा घर
    अशोज १९, २०८०
    कागेष्टमी /कायष्टमी (Kagestami)
    अशोज ६, २०८०
    दोकाद्य: (छ्वास अजिमा)
    अशोज ५, २०८०
    रूरू भैरव र महेश्वरी
    भदौ ३, २०८०
  • ब्यक्ति र ब्यक्तित्व
    ब्यक्ति र ब्यक्तित्वShow More
    राजा रणजित मल्ल
    साउन २७, २०८०
    राजा भूपतिन्द्र मल्ल
    साउन २६, २०८०
    लंदेव रंजितकारको धार्मिक यात्रा
    साउन १५, २०८०
    स्व. बुद्धि बहादुर रंजितकार
    साउन १५, २०८०
    बाबु कृष्ण रंजित (Babu Krishna Ranjit)
    साउन १३, २०८०
Reading: कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
Share
Notification Show More
Latest News
राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
सम्पदा (Heritage)
सकिमना पुर्णिमा
चाडपर्व (Festivals)
छिपा (Chhipa)
थरहरु(Caste)
डोलेश्वर महादेव (Doleshwor Mahadev)
मठ मन्दिर (Temples)
खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
संस्कार संस्कृती (Culture)
Aa
Aa
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
Follow US
  • Advertise
© 2023 किंवदन्तीमा भक्तपुर. All Rights Reserved. l Powered by: GO BHAKTAPUR l Design & Hosted by: SITEMANDU
किंवदन्तीमा भक्तपुर > मौलिक सामान (Traditional Goods) > कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
मौलिक सामान (Traditional Goods)

कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)

किंवदन्तीमा भक्तपुर
Last updated: 2023/08/03 at 7:07 PM
By किंवदन्तीमा भक्तपुर 3 Min Read
Share
3 Min Read
SHARE
कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
बडा दशैंको अन्तिम दिनलाई कोजाग्रत पुर्णिमा भनिन्छ । घटस्थापनाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । यसै दिन घटस्थापनाका दिन ल्याएको माटो र उमारेको जमरा नदिमा सेलाएर दशैंको औपचारिक समापन गरिन्छ । यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । कोजाग्रतको अर्थ “को जागा व्रत” हो । जसको अर्थ को जागा भै व्रत बसेको छ उसलाई माता महालक्ष्मीले हेर्न आउनु हो । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु हुन्छ । आकाशदीपलाई ‘आलोकदीप’ पनि भने गरिन्छ । नेपाल भाषामा यसलाई ‘आल:मतः’ भन्ने गरिन्छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल आदिको लिङ्गो ठड्याइ गरिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । कोजाग्रत पूर्णिमाको दिनदेखि आकाशदीप बाल्ने परम्परा रहेको छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ । कोजाग्रत पूर्णिमा देखि कात्तिक शुक्ल पूणिर्मासम्म अर्थात् एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलन रहेको छ । विजया दशमीमा दानव प्रवृत्तिमाथि मानवी वा दैवीशक्तिको विजय अर्थात् अन्धकारमाथि प्रकाशको विजय भएको खुसियालीमा तीनै लोकमा बत्ती बालेर हर्षोल्लासका साथ यो उत्सव मनाइएको हो । युद्ध विजयको अवसरमा आकाशदीप बाल्ने प्राचीन परम्परा अरू देशमा पनि रहेको संस्कृतिविद् हरिराम जोशीले भने, ‘पाँचौं शताब्दीमा मलेसियाको अभिलेखमा श्री मूल वर्मा राजाले विजयको उपलक्ष्यमा आकाशदीप बालेको वणिर्तलाई यस कुराको उदाहरणको रूपमा लिन सकिन्छ।’
प्रचलित जनश्रुतिअनुसार कात्तिक महिना पवित्र महिना भएकाले अँध्यारो रातमा आकाशचारी देव, गन्धर्व, किन्नर, सिद्ध, ऋषि आदिले कतै बाटो नभुलुन् भनेर त्यसरी आकाशदीप बालेको भन्ने लोककथन छ ।
त्यस्तै यसैदिन रंजितकार समुदायले भक्तपुरको गोल्मढी टोलमा निर्मित नमोबुद्धको चैत्य अगाडि पाँचवटा योमरी चदाउने गर्दछ भने अखण्डशिल महाबिहार र सुकुलढोका स्थित चैत्यमा पनि पुजा गर्ने प्रचलन पनि रहि आएको छ । त्यस्तै मानन्धर समुदायले गोल्मढीमा अवस्थित चैत्यमा र प्रजापती समुदायले सुर्यमढीमा अवस्थित चैत्यमा पुजा गर्ने गर्दछ ।
यसै दिनबाट चांगुनारायण मन्दिरमा कार्तिक मता: बाल्ने गरिन्छ जुन एक महिना सम्म चल्छ र हरिबोधनी एकादशीको भोलि पल्ट द्वा मता: विशेष बाल्ने चलन पनि रहेको छ ।
लेख: GR Ranjit

You Might Also Like

कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)

देखा (Dekha)

नक्सा (Naksa)

भक्तपुरबाट हराएको राजगद्दी

छिपर्सी Chhiprasi

TAGGED: आल:मत:, कोजाग्रत पुर्णिमा
किंवदन्तीमा भक्तपुर WordPress › Error

There has been a critical error on this website.

Learn more about troubleshooting WordPress.