By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
    मठ मन्दिर
    मठ मन्दिर (Temples)
    Show More
    Top News
    कालदचा/ कालदह/ धल्चा पुखु: (Kaal daha)
    September 1, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    Latest News
    डोलेश्वर महादेव (Doleshwor Mahadev)
    November 3, 2023
    भद्रकाली (Bhadrakali)
    October 18, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
  • चाडपर्व
    चाडपर्व
    चाडपर्व (Festivals)
    Show More
    Top News
    ख्याल:
    September 2, 2023
    पञ्जरां/पञ्चदान (Panchadan)
    September 12, 2023
    कृष्ण जन्माष्टमी (Krishna Janmastami)
    September 6, 2023
    Latest News
    सकिमना पुर्णिमा
    November 26, 2023
    भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)
    September 27, 2023
    ऋषेश्वर महादेव/ ऋषि पञ्चमी
    September 19, 2023
    तीज (Teej)
    September 18, 2023
  • स्थान
    स्थान
    स्थान (Place)
    Show More
    Top News
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
    बाग्लुङ (Baglung)
    August 28, 2023
    Latest News
    मु: दीप (Mu deep)
    September 16, 2023
    चौतारा (Chautara)
    August 28, 2023
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
  • संस्कार-संस्कृति
    संस्कार-संस्कृतिShow More
    खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
    कार्तिक ४, २०८०
    एकान्त कुमारी (Ekanta kumari)
    अशोज २९, २०८०
    नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)
    साउन २३, २०८०
    Charles Darwin law Vs दस अवतार
    असार ९, २०८०
    शैव धर्म र बौद्ध धर्म बिच सहिष्णुता
    असार ६, २०८०
  • मौलिक सामान
    मौलिक सामानShow More
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    कार्तिक १, २०८०
    देखा (Dekha)
    भदौ २९, २०८०
    नक्सा (Naksa)
    भदौ ६, २०८०
    भक्तपुरबाट हराएको राजगद्दी
    साउन ३०, २०८०
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    साउन १८, २०८०
  • परिकार
    परिकार
    परिकार Dishes
    Show More
    Top News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
    Latest News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
  • थरहरु
    थरहरुShow More
    छिपा (Chhipa)
    मंसिर ४, २०८०
    शाक्य (Shakya)
    साउन ५, २०८०
    “कार” थपिएका थरहरु
    असार २७, २०८०
    नेवा: जातिका थरहरु
    असार ३, २०८०
    नयार देखि नेवार सम्म
    जेष्ठ ८, २०८०
  • सम्पदा
    सम्पदाShow More
    राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
    मंसिर २७, २०८०
    टेराकोटा घर
    अशोज १९, २०८०
    कागेष्टमी /कायष्टमी (Kagestami)
    अशोज ६, २०८०
    दोकाद्य: (छ्वास अजिमा)
    अशोज ५, २०८०
    रूरू भैरव र महेश्वरी
    भदौ ३, २०८०
  • ब्यक्ति र ब्यक्तित्व
    ब्यक्ति र ब्यक्तित्वShow More
    राजा रणजित मल्ल
    साउन २७, २०८०
    राजा भूपतिन्द्र मल्ल
    साउन २६, २०८०
    लंदेव रंजितकारको धार्मिक यात्रा
    साउन १५, २०८०
    स्व. बुद्धि बहादुर रंजितकार
    साउन १५, २०८०
    बाबु कृष्ण रंजित (Babu Krishna Ranjit)
    साउन १३, २०८०
Reading: सिलु महादेव/ फसि देग: (Silu Mahadev)
Share
Notification Show More
Latest News
राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
सम्पदा (Heritage)
सकिमना पुर्णिमा
चाडपर्व (Festivals)
छिपा (Chhipa)
थरहरु(Caste)
डोलेश्वर महादेव (Doleshwor Mahadev)
मठ मन्दिर (Temples)
खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
संस्कार संस्कृती (Culture)
Aa
Aa
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
Follow US
  • Advertise
© 2023 किंवदन्तीमा भक्तपुर. All Rights Reserved. l Powered by: GO BHAKTAPUR l Design & Hosted by: SITEMANDU
किंवदन्तीमा भक्तपुर > मठ मन्दिर (Temples) > सिलु महादेव/ फसि देग: (Silu Mahadev)
मठ मन्दिर (Temples)

सिलु महादेव/ फसि देग: (Silu Mahadev)

किंवदन्तीमा भक्तपुर
Last updated: 2023/08/29 at 7:21 AM
By किंवदन्तीमा भक्तपुर 2 Min Read
Share
2 Min Read
SHARE

सिलु महादेव/ फसि देग: (Silu Mahadev)

रसुवा जिल्लाको एक प्रसिद्ध तिर्थस्थल हो गोसाइँकुण्ड । गोसाइँकुण्ड हिन्दु तथा बौद्ध दुबै धार्मिक दृष्टिकोणले महत्वपूर्ण स्थान हो । समुन्द्र मन्थन गर्दा निस्केको कालकुट बिषले संसार नै दग्न हुनलाग्दा भगवान शंकरले उक्त बिष पिएर कण्ठमा राखी निलकण्ठ नामले परिचित हुनु भयो । उक्त बिषको दाहा सहन नसकी भगवान शंकर यसै गोसाइँकुण्डको चिसो पानी पिएर दाहा शान्त पारेका थिए र यसै स्थानमा सिलु महादेव भनी स्थापित हुनु भयो । यसै सिलु महादेवको दर्शन गर्न हजारौ मानिसहरु जनै पुर्णिमा र यसको अघिल्लो एकादसीमा पुग्ने गर्दछ । यहि सिलु महादेव युनेस्कोको रेकर्ड अनुसार नवौ शताब्दी तिर भक्तपुरमा पनि स्थापना गरेको थियो । भक्तपुर दरवार स्वायरको उच्च मन्दिरको रुपमा चिनिने यस सिलु महादेव राजा जितामित्र मल्लले अस्तित्वमा ल्याएका थिए । यस मन्दिरमा जनै पुर्णिमाका दिन मेला लाग्ने गर्दछ । ब्यासी औद्योगिक क्षेत्रमा रहेको कालदहमा नुहाएर यस सिलु महादेवको दर्शन गर्नाले गोसाइँकुण्ड गए सरह पुण्य मिल्दछ भने जनबिश्वास रहेको छ । मल्लकालिन समयमा शिखर स्वरुपमा रहेको यो सिलु महादेव मन्दिर १९९० सालको भुकम्पले भत्किएको थियो । उक्त समय राणाकालमा यस मन्दिर गुम्बज शैलीमा निर्माण गर्न लगायो । यस मन्दिर सर्वसाधारणको दैनिक पुजा आजाको लागि नखोलिने भएकोले यसको नाम त्यति जनमानसमा फैलन सकेन र त्यस समय जनताका घरहरु होचा हुन्थे । टाढाबाट हेर्दा गुम्बज शैलीको मन्दिर फर्सी आकारको देखिएको हुनाले फसिदेग भनेर चिनिन थालियो । गुम्बज आकारमा निर्मित यस मन्दिर पाँच तल्ला माथी अवस्थित रहेको छ । यस पाँच तल्लालाई “पञ्च महा भुत” को रुपमा चिनिन्छ । पञ्च महा भुत अन्तरगत “रुद्र”, “ईश्वर”, “बिष्णु”, “ब्रम्ह” र “शिव” रहन्छ ।
लेख: GR Ranjit

Photo: Bhaktapur.com

You Might Also Like

डोलेश्वर महादेव (Doleshwor Mahadev)

भद्रकाली (Bhadrakali)

बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath

मरु गणेश/ याछें गणेश/ अशोक बिनायक

गुन्ही पुन्ही/जनै पुर्णिमा (Janai Purnima)

TAGGED: Silu Mahadev, फसि देग:, सिलु महादेव
किंवदन्तीमा भक्तपुर WordPress › Error

There has been a critical error on this website.

Learn more about troubleshooting WordPress.